Featured

QUESTIONS? NO, THEY ARE LANDSLIDES STARTERS!

“So what is the last “option’ “!?? 
this question seems to be a very simple yet in reality it is very complex question. Almost everything depends on time, place , situation and yes a human too, if one is involved in it! 
Thus, just because u know English, which is just a mean of communication, it certainly is not a sign of ones intellectuality! 

It is never a good idea, to ask this kind of question without even evaluating the gravity of the given situation at that particular timeframe to be precise! 

These type of questions depending on time, place, situation n yes if a human is involved could create a havoc, which if not controlled by deep conscience can destroy everything around it and all other around it as well!

To be precise n coming to the point, think well before you speak, just one question and if an answer is not given as per the requirements and need, the hell will break loose! So beware n use your words wisely, always! 
BEWARE!! 
#dryair bhatte

#thought #marooned

एक जोडी कैला आँखाहरू

एक जोडी कैला आँखाहरू:—

ती एक जोडी कैला आँखाहरू
अनि, फेयर एन्ड लभ्ली पोतिएका छाला
सुनेको थिए कैला आँखा हरूका भर अनि विश्वास हुन्नन्

मैले भने मेरो पूर्ण जीवन तिनै एक जोडी कैला आँखाहरू लाई सुम्पिएको थिए
हो रहेछ मैले तिनै कैला आँखाहरू बाट धोका पाए
हो रहेछ मैले तिनै कैला आँखाहरू बाट घात खाए

तिनै कैला आँखाहरू सँग बर्सौँ बिताए पनि
तिनले मलाई कहिल्यै चिन्ने कोसिस समेत पनि गरेनन्
न त कोसिस नै गरे “म के हु” भनेर चिन्न नै पनि

आखिर ती आँखाहरू मात्र स्वार्थ भरिएका रहेछन्
मेरो जीवनमा त केवल आफ्ना इक्च्या पूर्ति को लागि भित्रिएका रहेछन्
त्यसैले ती एक जोडी कैला आँखाहरूले सधैँ घृणा भाव नै ओकली रहे 

ती एक जोडी कैला आँखाहरूका कहिल्यै  विश्वास हुँदैन
ती एक जोडी कैला आँखाहरूका कहिल्यै भरोसा हुँदैन
ती कैला आँखाहरू धोका र तिरस्कारका पर्याय मात्र हुन्

ती एक जोडी कैला आँखाहरूलाई जति माया दिए पनि
ती एक जोडी कैला आँखाहरूलाई जति विश्वास गरे पनि
ती कैला आँखाहरूलाई कहिल्यै न खुसी न तृप्त पार्न नै सकिएछ

वास्तवमा, ती एक जोडी कैला आँखाहरू खुसी वा तृप्त हुन् बनेका नै थिएनन्
ती एक जोडी कैला आँखाहरू त धोका दिन कुरेर बसेका पो रहेछन्
ती जोडी कैला आँखाहरू त दर्जनौँ जिन्दगी सँग खेलबाड गर्न रचिएका पो रहेछन्     
   
ती एक जोडी कैला आँखाहरू
ती एक जोडी कैला आँखाहरू
नाचिरहे, हाँसिरहे, मस्तिरहे तिमीहरू यही छ चाहना

ती एक जोडी कैला आँखाहरूले कहिल्यै दुख नपाउन
ती कैला आँखाहरूले सधैँ खोजे झैँ मोज मस्ती गर्न पाउन
ती एक जोडी कैला आँखाहरूले छम छम नाच्न पाई रहुन्

ए! एक जोडी कैला आँखाहरू नबिर्सिए
कसैले नचाहेर पनि घडी त घुमी नै रहन्छ
गएको बिन्दु फर्केर फेरि अवश्य आउँदछ

ए! एक जोडी कैला आँखाहरू
बुद्धले पनि भनेका थिए
र अङ्ग्रेजीमा पनि भन्छन्

ए! एक जोडी कैला आँखाहरू
मैले भनेको होइन, आईन्सटाईनले प्रतिपादन गरे क्यार 
“प्रत्येक कार्यको समान र विपरीत प्रतिक्रिया हुन्छ भनेर

ए! एक जोडी कैला आँखाहरू
गलत कार्यहरूका ढिलै भए पनि   
विपरीत प्रतिक्रिया त आउने नै रहेछ

हे! एक जोडी कैला आँखाहरू
सुनमा तल्पतियेर, सोमरसमा मातिएर
घरलाई बिर्सिएर सधैँ मस्त जो रह्यौ

ए! एक जोडी कैला आँखाहरू
घरलाई, र घरका सदस्यहरूलाई
जुन विकृत व्यवहार गर्‍यौ

ए! एक जोडी कैला आँखाहरू
तिमीहरूले घरका मन पेट
भर्खर बिसौँ वर्ष मात्र टेकेकोलाई दियौ

हे ! एक जोडी कैला आँखाहरू
विडम्बना सल्लाह सुझाव
गलत व्यक्ति बाट लियौ

हरे! एक जोडी कैला आँखाहरू
तिनको कुरामा लागेर
सिसीका सिसी ओल्ड दरबार पियौ

दैव ! एक जोडी कैला आँखाहरू
तिमीहरूले गर्नु सम्म
गर्न नहुने कार्यहरू गरेऊ

ए! एक जोडी कैला आँखाहरू
गरेका गल्तीहरू यही खेप्नु पर्छ
“राधे, राधे“ मा नाचेर मेटिँदैन

हरे! ती एक जोडी कैला आँखाहरू
दुख: पाएका तिमीहरूले???
अचम्म भो, परेली हराए कि नानीमा मोती बिन्दु भो ?

ए, एक जोडी कैला आँखाहरू!
हे, एक जोडी कैला आँखाहरू!!
हरे, एक जोडी कैला आँखाहरू!!!

बि. स. २०७७, २२ गते तदनुसार  मार्च २०२१ को रोज ६ को बिहान ०३:०० बजे देखि ०५:३० बजे सम्म, केरमेर गरिएका केही शब्द सञ्जालहरूको “खेस्रा” सङ्ग्रह!

जय चन्द्रसुर्य।

#शुक्खावताश #प्रत्यझ #देखिने #हाँसो #थुतुनो #मानसिकता #मनसाय #कुटिल #अश्लील #फेकबुक #बिचार #नेपाल  #नेपाली #भेदभाब #भूत #भबिस्य #कुरो #चुरो #अन्ततोगत्वा

#dryair #fakebook #thought #mentality #cruel #marooned #nepal #nepali #thought #rough #lost

नेपाली उखान टुक्काहरु,  भाग- २ 

केही प्रचलित नेपाली उखान टुक्काहरु,  भाग- २ 

मिती:- ४ वैशाख २०७७ तदनुसार १६ अप्रिल २०२०

सुदन भट्टराई उपाध्याय द्वारा संकलित।

१. काग कराउँदै छ, पिना सुक्दै छ, अर्थात भन्ने भन्दै गर्छन, आफ्नो काम छोडनु हुन्न । 

२. कानो गोरुलाई औंसी न पुर्णे,अर्थात दृष्टि नभए राम्रो नराम्रो केही थाहा हुन्न। 

३. कुकूरको पुच्छर बार्ह वष्र ढुङ्ग्रोमा हाले पनि बङ्गा को बाङ्गै, अर्थात नसुध्रिने मान्छेलाई जे गरे पनि हुन्न। 

४. कालो अक्षर भैँसी बराबर, अर्थात लेखपढ गर्न नजान्नु। 

५. कुरो र कुलो जता लग्यो उतै जान्छ, अर्थात कुरा र प्रसङ्ग जतातिर पनि मोडन सकिने हुन्छ।

 ६. खाने पिउने रामे, चोट पाउने पामे भनेको अर्थ बिराम गर्ने एउटा, सजाय पाउने अर्को। 

७. खाने मुखलाई जुङ्गाँले छेक्दैन, अर्थ काम गर्न चाहनेलाई कुनै बाधाले रोक्न सक्दैन ।

 ८. गाई मारी गधा पोस्नु, अर्थात असललाई छोडेर नजातिलाई खुवाउनु। 

९. घिउ केमा पोखियो? भागैमा, भनेको ——- पर्ने ठाउँमा पर्नु, उचित ठाउँमा पर्नु । 

१०. घाँटी हेरी हाड निल्नु, तात्पर्य अवस्था हेरी काम गर्नु। 

११. घोडा चढने लड्छ, अर्थात काम गर्दा बिग्रन पनि सक्छ।

१२. चटपटे साँढेका तीन ठाँउमा डाम, अर्थात धेरै मातिंदाखेरि दुख: पाईन्छ । 

१३. चिप्ला मुखको धमिलो पेट, भनेको अर्थ मुखले एक थोक भनी कामले अर्को थोक गर्नु। 

१४. छन गेडी सबै मेरी छैनन् गेडी सबै टेढी, तात्पर्य आफुँसङ्ग भए सबै आफन्त र नभए सबै बिराना। 

१५. जति जोगी आए कानै चिरिएका, को अर्थ सबै उस्तै, काम नदिने। 

१६. जुन गोरुको सिङ छैन उसको नाम तीखे, अर्थ गुण र योग्यता बिनानै लायकी ठान्नु। 

१७. जहाँ स्त्री उहीं श्री , तात्पर्य आइमाई भएको ठाँउमा सह हुन्छ। 

१८.जुन थालमा खानु त्यही थालमा चुठ्नु, को अर्थ गुणको बदला अवगुण गर्नु वा कृतघ्न नबन्नु ।

 १९. जोईको जुङाँ, पोइ न पोते, सातु न सोप्र्याक,कोसा खाँदै सुसेल्दै को अर्थ, कुनै काममा पनि नमिल्नु। 

२०. जोगिको घरमा संन्यासी पाहुना, भन्नुको अर्थ, जो सित छैन उसैकहाँ माग्न आउने।

साभार ग्रन्थकार:- पुष्करशमशेर ज. ब. राणा द्वारा राम्रो नेपाली, मिठो को “नेपाली उखान टुक्काहरु”

#dryair bhatte #nepal #nepali #proverbs #nepaliproverbs

#सुक्खाबताश भट्टे  #नेपाली #उखानटुक्का #नेपालीउखानटुक्का #नेपाल

नेपाली उखान टुक्काहरु, भाग- १

हाम्रो राम्रो नेपाली, मिठो नेपाली

केही प्रचलित नेपाली उखान टुक्काहरु, भाग- १। मिती:- वैशाख २०७७ तदनुसार 15 April, 2020 (अष्टमी, वैशाख कृष्णपक्ष) सुदन भट्टराई उपाध्याय द्वारा संकलित।

१. आफु ताक्छ मूडो, बन्चरो ताक्छ घुँडो‌ अर्थात आफूले एउटा कुरा आँटदा् अर्कै हुनु।

२. एक पन्थ दुई काज अर्थात एक प्रयत्नबाट दुइटा लाभ।

३. धोबीको कुकुर घरको न घाटको अर्थात ठाँउ-ठेगाना नभएको – कहीको पनि नहुनु।

४. लाटो देशमा गाँडो तन्नेरी अर्थात नजान्नेको माझमा अलिअलि जान्ने।

५. अकबरी सुनलाई कसी लाउनु पर्दैन अर्थात राम्रो वस्तुलाई सिगांरिरहने आवश्यकता छैन।

६. अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ भनेको अर्थ एक चोटि चोट पाएको मान्छे सधैँ डराउँछ।

७. अड्कोपड्को तेलको धूप अर्थ चाहिने कुरो नपाउँदा त्यस्तै अरु कुराले काम चलाउनु।

८. आकासको फल आँखा तरी मर अर्थात असम्भव कुरामा हात हाल्नु।

९. अचानाको चोट खुकुरीले जान्दैनवा खुकुरीको मार अचानाले बिर्सदैन भनेको भोग्नेले मात्र थाहा पाँउछ।

१०. आफू नमरी स्वर्ग देखिन्न तात्पर्य सास्ती नभोगी सुख पाइन्न।

११. आलु खाएर पेडाको धाक अर्थात केही नभए पनि फोस्रो रवाफ देखाउनु वा काम एउटा कुरा एउटा गर्नु।

१२. इन्द्रको अगाडि स्वर्गको बयान अर्थात धेरै जान्नेको सामु नजान्नेको बयान महत्वहीन हुन्छ।

१३. इलमीका भागमा माछा र मासु भनेको अर्थ इलम गर्नेलाई सुख हुन्छ।

१४. उम्केको माछो ठूलो, तात्पर्य आफूले भेटन नसकेको बस्तु बेस होला भन्ने तर्कना।

१५. एक थुकी सुकी, हजार थुकी नदी, को अर्थ धेरै जना मिलेर गरेको काम सफल हुन्छ।

१६.एक हातमा चुल्ठो एक हातमा टुप्पी, अर्थ लोग्नेस्वास्नीका बीचमा ठूलो झगडा।

१७. एक हातले ताली बज्दैन, तात्पर्य एकोहोरो कुनै काम हुन्न।

१८. अोरालो लागेको मृगलाई बाच्छोले खेदछ, को अर्थ तल परेकालाई सबैले हेप्छन्।

१९. औंलो दिंदा हातनै तान्ने, को अर्थ, एक थोक दिएपछि पनि अझ सबै लिँउ भन्ने मानसिकता।

२०. कहिले सासू त कहिले बुहारीकोपालो, भन्नुको अर्थ, मौका सबैको आँउछ।

साभार ग्रन्थकार:- पुष्करशमशेर ज. ब. राणा द्वारा राम्रो नेपाली, मिठो को “नेपाली उखान टुक्काहरु”

#dryair bhatte #nepal #nepali #proverbs #nepaliproverbs

#सुक्खाबताश भट्टे  #नेपाली #उखानटुक्का #नेपालीउखानटुक्का #नेपाल

DOMESTIC VIOLENCE AGAINST MEN

PhotoEditor_20190426_123350651This is not a surprise. The problem is that domestic violence against men is portrayed by the media as amusing. If a man on a TV programme hits a woman, this is portrayed as domestic violence and is unacceptable whatever the circumstances, rightly so. If a woman hits a man, it is usually portrayed as him having ‘deserved it’.

If equality is to mean anything, then the same rules must apply.”” quote from wiki commentator.
WHAT DOMESTIC VIOLENCE AGAINST MEN LOOKS LIKE
“It’s hard for a guy to say ‘I need help,’” says Paige Flink, the chief executive of the Family Place, a domestic violence shelter for men in Dallas that opened in May. “It’s just not a natural instinct for a lot of men.”

The Family Place is on track to serve 65 to 70 men this year, Fink tells me, and she says there’s no common denominator among them. To wit: Of the seven men who currently live at the shelter, one’s girlfriend began beating his daughter; one was strangled by his male partner; and one was stabbed by his brother, after the resident had accused him of sexually abusing his daughter.

Then there’s Joshua Miller, whose girlfriend smashed their 2-year-old son’s guitar into his forehead. When the police arrived, however, Miller was the one cuffed. “Men are not looked at as victims,” he told the Los Angeles Timesearlier this month. “People say, ‘A woman can’t hurt you.’”

Miller’s experience is typical, says Emily M. Douglas, an associate professor of social work at Bridgewater State University in Massachusetts, whose research over the last 15 years has largely focused on partner violence against men.

She says the need to be “macho” has resulted in men not even considering themselves victims or realizing the violence they’re experiencing is a crime. “We don’t think of men as being capable of being victims or targets of abuse. We associate them with moral and physical strength and being protectors, which doesn’t align nicely with an image of someone being physically abused, psychologically manipulated or degraded.”

Plus, when men do seek help, she adds, they often feel they’ve lost their “man cred”?—?i.e., strength, self-reliance, etc. “That’s largely an internal barrier that women haven’t had to overcome.”

According to the most recent study from the CDC, there are more men than women who are victims of intimate partner physical violence. I ask Douglas if that could possibly be true?—?after all, aren’t men thought to be more aggressive?

“Research since the early 1970s has shown that men and women perpetrate violence against each other at roughly the same rates,” she says. “It’s an issue that’s largely been overlooked. And men have trouble finding help.”

For example, she says when men call domestic violence agencies or law enforcement they’re often ridiculed. “Men report that the police often laugh at them and say things like ‘What’s wrong with you? Can’t you control your woman?’”

“When I called the police to file a complaint against my former wife,” Ian Alterman wrote in a 1994 letter to The New York Times, “the initial response was amused disbelief. When I finally convinced them my complaint was real, the response?—?without missing a beat?—?was, ‘So hit her back.’”

Nine years before Alterman’s letter, the U.S. National Family Violence Survey found that when domestic violence calls to the police were made…

The man was ordered out of the house in 41.4 percent of cases when a woman called, but the woman was never ordered out of the house when the man called.
The man was threatened with immediate arrest in 28.2 percent of cases when a woman called, but the woman was never threatened with arrest when the man called.
The man was threatened with arrest at a later date in 10.7 percent of cases when a woman called, but the woman was never threatened with arrest at a later date when the man called.
The man was actually arrested in 15.2 percent of cases when a woman called, but the woman was never arrested when the man called. In fact, in 12 percent of cases when the man called, the man himself was arrested.
Men receive a similarly unsympathetic reaction from friends, Flink says. “The minute they start talking about what their girlfriend is doing to them they say, ‘C’mon man, buck up.’ Then the guy feels like he’s not as strong of a man. It’s emasculating.”

Accounts from both the history books and tabloids seem to support the notion that none of this is all that new:

Records indicate that Mary Todd Lincoln hurled potatoes at Abe, threw a cup of hot coffee at him, assaulted him with a piece of firewood and chased him around the yard with a knife?—?twice causing bloody injuries to his head.
Humphrey Bogart’s third wife, Mayo Methot, stabbed him in the backduring an alcohol-induced fight.
Lionel Richie’s ex-wife, Brenda Harvey, was arrested for spousal abuse in 1988 for beating Richie after catching him in bed with another woman.
Christian Slater required 20 stitches to his neck after his wife hurled a glass at him at the Las Vegas Hard Rock Hotel and Casino in 2003.
Whitney Houston admitted to beating husband Bobby Brown. “Contrary to belief,” she proudly told the AP in 1999, “I do the hitting, he doesn’t.”
Al Green’s girlfriend, Mary Woodson, dumped a pan of boiling grits on him while he was taking a shower because he refused to marry her, resulting in third-degree burns on his back, stomach and arms.
And of course there’s Lorena Bobbitt who, in 1993, sliced off her husband’s penis at the base with a kitchen knife as he slept.
Although DIY castration is rare, when men are the victims of domestic violence, there’s a much better chance they’ve been physically injured. That’s because, as journalist Philip W. Cook points out in Abused Men: The Hidden Side of Domestic Violence, the stereotype of a husband getting a plate thrown at him or being hit over the head with a rolling pin is accurate. “Women were significantly more likely to throw an object, slap, kick/bite/hit with fist and hit with an object,” he writes.

Maureen McLeod, an assistant professor of criminal justice at Stockton College, conducted the most exhaustive examination of police reports on spousal abuse in 1984 and had a similar finding. “Offenses against men are significantly more serious in nature,” she noted. “Whereas just over one-fourth of all spouse abuse incidents involving female victims are categorized as aggravated assaults, the corresponding for male victims is demonstrably higher: 86 percent are aggravated; over two-thirds of these events are serious assaults with a deadly weapon.”

And so, McLeod says, nearly all men injured by domestic violence require medical attention and half of them are hospitalized overnight or longer.
Adapted from Maureen McLeod, “Women Against Men: An Examination of Domestic Violence Based on an Analysis of Official Data and National Victimization,” Justice Quarterly, 1985
Nor is anything really changing. Case in point: While incidents of domestic violence have dropped more than 50 percent since the 1994 Violence Against Women Act was passed, studies have shown that violence against males has remained steady. Douglas says this demonstrates that we’re not paying enough attention to the issue. “There’s been a longstanding belief here and across the globe that patriarchy is the root cause of domestic violence. That may have been true in another time. It may be true in other parts of the world. It may even account for some of the partner violence we still see here. But it certainly doesn’t explain all of the partner violence today.”

She adds that the methods we’ve traditionally used to tackle partner violence?—?reaching out to women, public education campaigns, making services available to women?—?have been effective, but only through one lense. “Those same efforts haven’t been put in place with regard to men. It’s been advocated that men speak out against male violence, but women haven’t been asked to speak out against female violence.”

Shelters like The Family Place are trying to do their part. “We moved gender-neutral at The Family Place 10 years ago because we felt it was a more open-minded way to look at things?—?and the need was there,” Flink explains. The Taylor House Domestic Violence Shelter for Men in Arkansas, which opened in 2015, saw the need, too. Valley Oasis, a domestic violence shelter north of L.A., provides services to both men and women in a co-ed living space. And all shelters in Illinois now provide services for men.

As a society, Douglas says, we’ve worked hard to have systemic responses to domestic violence, which include educating judges, law enforcement, attorneys and average men and women. “It’s time to make the next shift and start educating that same group of providers, professionals and responders to understand domestic violence isn’t always what it looks like,” she continues. “Stop asking, ‘Are men the real victims, or are women the real victims?’ and just accept that partner violence exists among all partners, regardless of gender.

 

This is not the end, this has to be begning here in Nepal. Here Un and all other actvist normally nd mostly are adressing violence against women….. but the truth is there is a large percentage almost 70, where the real victims are men. Men are being tortured psycologically mostly and physically too by women thus, This is straight

forward case of violence against men, domestic or general.

 

#dryairbhatte #bhattaba #violence #nepal #nepali #notogenderviolence ##violenceagainstmen #concernedauthority #whereareyou

 

दृष्टि, फुर्ती , बुध्दि, घ्राण अनि प्राण

दृष्टि, फुर्ती , बुध्दि, घ्राण अनि प्राण

भनिन्छ केही कामकारबाहीमा, उदाहरणका लागि “सेनामा चितुवाको जस्तो फुर्ति, चिलको जस्तो दृष्टि , डल्फिनको जस्तो बुध्दि, कुकुरको जस्तो घ्राण (नाक) तथा बिरालोको जस्तो प्राण हुनुपर्छ । अाजकल लाग्छ कि यी गुणहरु सेनामा मात्र होईन अरु पेशा र समान्य ब्यक्ति हरुले पनि अाँफुमा बिकाश गर्दा भबिस्यका लागि राम्रो हुनेछ । हामी, नेपालीले अापत बिपद परेका बेला छिमेकी राष्ट्रबाट नेपाल छिरेका हरुलाई सधैं न्यानो स्वागत गरेको कुनै नौलो वब थाहा नभएको कुरा होईन, चाहे त्यो भारत-पाकिस्तान छुट्टिने बेला होस् बा चिनले तिब्बतको सम्पूर्ण क्षेत्र अाफ्नो शक्तिकेन्द्र भित्र भित्र्याउने कार्य गरेको बेला होस् । तर अहिले विभिन्न गुम्बा र त्यसका कामकारबाहीहरुले भने, हाम्ले सहयोगको हात बढाउँदा , पाखुरा सम्मै अाउने मात्र होईन, हामीलाई लाई नै लगेर कतै खसाल्दिने त हैन, भन्ने १ प्रकारको समस्या को प्रतिपादन भईरहेको देखिन्छ। जस्मा सम्बन्धित निकायको ध्यान नपुगेको हो वा अरुकुनै कारण छ, भने म त्यसबारे मैले मेरोअनभिज्ञता जनाएको जानकारी गराउछु।
मैले, काठमाडौंमा जन्मेर , हुर्केर थाहा पाए अनुसार मठ-मन्दिरहरु गुठी सस्थान मातहतमा रहेका हुन्थे क्यारे, (म गलत छुँ भने, राम्रोसँग जानकारी राख्नुहुने जानकार बाट सच्च्याउनका लागि सत्यतथ्य को आशा राख्दछु, स-धन्यबाद), त्यसै गरि कुनै क्लब होस या कुनै सानोतिनो कार्यालय सबै त्यस ठाउँ को जिल्ला प्रशासन कार्यालयले स्वीकृत नभरेसम्म कामकारबाही गर्न पाँईदैन।
कुरोको चुरो के हो भन्दा बौध्दनाथ स्तुपा बरिपरि अनगिन्ती गुम्बा/गोम्पा छरिएर रहेका छन। त्यसै गरि स्वयम्भू नाथ वरपरका डाँडा हरुमा हरेक बर्ष एक नयाँ गुम्बाको निर्माण भईरहभईरहेका छन् । यहाँ यति छिटोछिटो यतिका गुम्बाहरुको अाबश्यक्ता कुन कारणले गर्दा अाबश्यक परिरहेको छ। काठमाडौं बाहिर पनि त्यस्तै छ। भएका गुम्बा हरु ठूलाठूला हुदाहुदै पनि अझ नयाँ सँरचना हरुको निर्माण भईरहेका छन।
म बुध्द धर्म वा यश धर्मका अनुयायी हरु को बिरोधी हैन। म जति सनातन धर्म (हिन्दु धर्म) लाई माया र अादर गर्छु त्यत्तिकै बुध्द धर्म, ईस्लाम , क्रिश्चियन , जैन जति धर्म वा तिनका हाँगा बिगँा हुन या अनुयायी हरु सबैलाई म अादर र सम्मान गर्छु । तर पनि मलाई हामी नेपालीलाई कतिपय गुम्बा हरुमा भित्र जान मनाहि छ। बुझ्न नसकेका कुराहरु।
जति लेख्यो उति लम्बिने भयो, तसर्थ केहि प्रश्नहरू सँग यो लेख सिध्याउने बिचारमा पुगेँ ।

१- गुम्बाहरु नेपालमा भएकालेे , यिनीहरू कस्को, अर्थात कुन सरकारी कार्यालयका मातहत मा पर्छन?
२- यिनका कार्यक्षेत्रमा भबनहरु बनाई hotel सरह बिदेशी पाहुना राखेर, देशको अर्थतन्त्रमा सहयोग गर्ने होटल हरु बन्द हुन सक्ने तरिकामा गुम्बा चलाउने अधिकार राज्यको कुन , कुन कार्यालयहरूले / अङ्ग हरुबाट पाएका छन?
३- के यो कानुनी दायराभित्र काम भैराखेको हो? स्मरण रहोस् नमोबुध्द मोनास्ट्रीले एउटा भवनमा एक रातको प्रति ब्यक्ति ने.रु १४००, तथा नयाँ भबनमा एक रातको प्रति ब्यक्ति ने.रु २२०० मा होटेल चलाई राखेको छ। यसै गरि बौध्द वरिपरि रहेका ससानन गुम्बा हरुले एक रातको प्रति ब्यक्ति १०$, २०$ र माथि हेरि हेरि गेस्ट हाउस चलाई रहेका छन।
४- यो कानुन भित्र रहेर हो वा नेपाल सरकार लाई चुनौतीपूर्ण रुपमा होटेल भन्ने कि गेस्ट हाउस कपन मोनास्ट्री, सेचेन गुम्बा होस वा अरु कुनै कुनै पनि अछुत बसेकका छैनन् ।
५- सन २००० पछि पर्यटन खास उकालो लाग्न नसकेको बेला माथिका बुँदाहरु बाहेक पर्यटकिय क्षेत्रमा पथ प्रदर्सन समेत पनि गुम्बाकै मान्छेहरूले गर्न थालिसकेका छन।

निश्कर्श :- के होटेल देखि गेस्ट हाउस सम्म सबै गुम्बा र गुम्बा कै पथप्रदर्शक चलाउन दिने हो, भने नेपाल सरकारलाई कर तिर्ने होटेल, गेस्ट हाउस र नेपाल सरकार मातहतका सँथा बाट शिक्षा पूरा गरि लाईशेन्स निकालेका जनशक्ती पनि मरभुमिमा बाख्रा चराउन जानू पर्ने अबस्था नअाउला भन्न सकिएन त।

समयमै टुरगान, पाटा देखि नाटा सम्म, हान देखि टान सम्म सबैले अाफ्ननो क्षेत्र र क्षेत्रीयस्तरमा यी समस्या हरुको समाधान र निराकरण तुरुन्तै गर्नुपर्छ ।

#सुक्खाबतास भट्टे
#गुम्बा #मातहत #कार्यक्षेेत्र
#turgan #haan #taan #paata #cdoktm
#trafficpolice
#dryair bhatte #fakebook

अबुझ र नबुझ, हरुको लुटाहा प्रबृत्ति 

खै, यस्तो गर्नेलाई के पो भनम र के पो गर्ने हो।

हामीलाई हाम्रो आफ्नै देशको “पशुपति बिकास” अन्तरगत वा मातहत को “पशुपति बिकाश कोष” ले हामी नेपालीलाई अाम्दानी, खर्च हरुका बिवरण कहिल्यै देखाउन न देख्न पाईयो। देख्न वा थाहा पाउन नपाए पनि कम से कम, बिदेशी पाहुनाले टिकट काटेर त्यस क्षेत्र घुमाउने क्रममा कतै “प्राकृतिक चाहना” अर्थात दिशा पिसाब गर्नुपर्ने अबस्था अाएको खण्डमा गर्नका लागि एउटा उचित प्रबन्ध गर्न सकेको छैन। तर पैशा कमाउने ध्येयले टिकट किन्ने ठाउँ बनाउने क्रममा रेस्टुराँ , अर्थात अझै बढी पैसाको बाटोलाई नै रोज्यो तर बाटो रोजे अनुसार त्यस स्थानमा पनि एकाध राम्रो तरिकाले सफा शौचालयको ब्यबस्था गर्ने कुरामा अझैसम्म पनि ध्यानाकर्षण भएन र गएन, जति भने पनि, जति सम्झाए पनि । हुन सक्छ त्यस बिकास क्षेत्र अन्तर्गतका ब्यक्ति हरु लाई दिसापिसाब अाँउदैन होला जतिसुकै भुँडी भरे पनि , र त्यसकारण अरु ब्यक्ति , बिदेशी पर्यटक , आगन्तुक हरु पनि बिना दिसापिसाब बाच्न सक्ने भनेर बुझेछन जस्तो छ। नत्र त अहिलेका कक्षा १-२ पढेका लाई पनि थाहा हुन्छ यति सानातिना मानवीय अाबस्यकता हरुको बारेमा।
यो बुझेर पनि बुझ पचाउने कहिलेसम्म ।

न आत्तिने फुर्सद, न मात्तिने

हातमा मोबाईल, अनि मेसेन्जर को सट्टा जब तिम्रो हातमा कुनै किताब हुन्छ, दिनको १ पाना बुझेर पढे देखि न आत्तिने फुर्सद हुन्छ न हुन्छ समय मात्तिने नै।

#jaysuryachandra

#सुक्खाबतास भट्टे #सत्य #वचन

#फेकबुक #नेपाल #नेपाली

#समय #बर्बाद # बेफ्फाकको-कुराहरुमा #timeloss

एम्बुुलेन्सको साईरन र मोटरसाईकल एमरजेन्सी कस्लाई दिने त प्राथमिक्त्ता हतारको ।?

मलाई याद छ, धेरै होइन मात्र ५-६ बर्ष अगाडि मात्र पनि एम्बुलेन्स वा अरु त्यस्तो प्रकारको वा भनम साईरन अाबाज बजेको बेलामा वा कुनै गाडीले दुबै साईड लाईट बालेर अाँऊने बित्तिकै बाटोका दुबै तर्फ गुडिरहेका सबारी साधनहरु अाफ्नो बुताले भ्याए सम्म ती अति अाबश्यकिय साधनलाई बिना कुनै समस्या जाने वा अाऊन र गन्तब्य छिटो पुगुन भन्ने एक प्रकारको मनमा अाश राख्थे, हामी अाँफै सबारी साधन चलाई रहेको अबस्थामा पनि यो नाथे हृदय मा केही अबश्य हुन्थ्यो नचिनेकै भए पनि उमेर हद देखि केही जानकारी नभए पनि कोहि बाँचोस कसैले अाफन्त गुमाउन नपरोस जस्ता बिचारहरु तरग्ङीत हुन्थ्यो। तर अाजकल त धेरै त सााईड लाग्नु त कता हो कता सके एम्बुलेन्सक‌ै अगाडि लाग्न पाए हुन्थ्यो भन्ने मनसाय राख्दा रहेछन भने नसकेका त्यस सबारीको पछाडी लाग्ने नसकेका त झन हेरिनसक्नुको बिजोग देखिन्छ।

के को लागि यति हतार?

कहाँ पुग्नका लागि हो यो हतार???

चटपटे दिमाग न पर्यो भन्दै थियो हामी पनि १ साईरन किनेर बजाऊदै हिडम। समाते फेरि दिक्क हुन्छ त, भनेको त उत्तर अायो ई काठमांडौ भरि सब मो.बा. दुबै साईड लाईट झिलीमिलि पारी २४ सै घन्टा एमरजेन्सिमाा कुदाउन चाहिँ कसरी हुने?

जय सुर्यचन्द्र।

#सुक्खाबतास भट्टे #dryair bhatte

#नेपाल # नेपाली

#rules #norms #नियम #कानुन

#Fakebook #फेकबुक

हामी नेपाली बाहन चालकहरुका अन्धोपन।!!!!

Thursday, December 21, 2017

हामी नेपाली बाहन चालकहरुको अन्धोपन।

चाहे मोटर साईकल होस वा होस कार, जिप वा अन्य कुनै बाहन, यी बाहन चलाउने ले प्रयोग गर्ने मुख्य भनेको A, B र C नै हो, accelerator, brake र गियर नै हुन! त्यस बाहेक हेड लाईट तथा साईड लाईट अझ महत्बपुर्ण रुपमा प्रयोग हुनु पर्छ तर दांया वा बांया मोडन कति मिटर अगाडी साईड लाईट बालेर पछाडीको बाहनलाई सिग्नल दिने भन्ने कुरा एकदमै महत्वपुर्ण कुरा हो। यदि यो कार्य ठिक समयमा दिईदैन भने दुर्घटना त अबस्यनै हुन्छ। त्यसैगरि गाडीको हेडलाईटमा high र low को पनि अप्सन हुन्छ। high प्राय खाली बाटो र राजमार्गका लागी राखिएका हुन, तर अगाडी बाट कुनै अर्को बाहन आँउदैछ भने low मा राखेर दुर्घटना हुन नदिनु नै यो high र low को मुख्य काम हो, तर हामी राजमार्ग त परै जाओस कांठमांडौका बाटोमा समेत पनि सधै high मा राखेर चलाउने काम गर्छौ र झण्डै सबैले गरिरहेका छौं यो मेरो बिचारमा “बांदरको हातमा नरिवल जस्तै नै हो। यदि हांमीले गाडीका विविध कुराहरुको ठिक प्रयोग गर्न सक्दैनौ भने गाडी, मो.सा हरू चलाउनु नै बन्द गरे वेस होला। बाहन चलाउने महानुभावले संघै high मा राखेर चलाउनु मुर्खता हो जस्को कारण अगाडीको चालकले झन्डै झन्डै बाटो देख्न नै मुस्कील हुने गर्दछ, जुन दुर्धटना निमत्याउने अर्को कारण हो भनेर नकार्न सक्नै ठांउ नै छैन।
जब कुनै बस्तुलाई त्यसमा भएका विविध उपकरण ठिक तरिकाले प्रयोग गर्न सक्दैनो भने ती उपकरण चलाउनु भनेको ” म संग यो वा त्यो छ भनेर नभएकालाई देखाउनु मात्र हो। त्यसैले के कसरी चलाउने बा प्रयोग गर्न सिक्नु सबभन्दा महत्वपुर्ण कर्तब्य हुन पर्छ। बाहन चलाउनु ठुलो कुरो होईन तर कसरी चलाउने चांही ज्यादै महत्वपुर्ण कुरो हो। यो पनि एक प्रकार ले अधिकार र कर्तब्य को सामन्जस्यताको ज्वल्न्त उदाहरण नै हो। त्यसैले यस्ता कुरा हरु मनन गर्नु आबश्यक छ। बाहन चलांऔ तर अरुलाई गार्हौ नपांरौ।

कुरो ठिक भए एक सेयर गरम न।

जय सुर्यचन्द्र

cc: Traffic police headquarter baggikhana kathmandu #नेपालप्रहरी #नेपालट्राफिक प्रहरी

#सुक्खाबतास भट्टे #dryairbhatte

बिचार #फेकबुक #fakebook #thoughts
#तोर्पे बानी #नेपाल #नेपाली
#maroon_thoughts
#बिकास #बिनास
#बाहन_प्रयोगकर्ता

#नेपालप्रहरी #metropolitan_traffic_division

#metropolitantrafficdivision

#metropolitan traffic division
#photo credit- google image

#dari gang !

Thanks a lot everyone

म, मेरो कर्तब्य मेरा स्वतन्त्रता हरु।।

Friday, December 22, 2017

म मेरो कर्तब्य र मेरो स्वतन्रता!

कुरै मात्र ठुलो गर्ने म,

वागमति सफागऱ्दागर्दै, बिस्नुमतिमा फोहर फाल्न नछोडने
सडक दुर्घटना होवोस बा जाओस भुकम्प
गल्ती त यो सरकारको पो नी,
पार्टी “क” “ख” वा पार्टी “ग” को
कालु, मालु र चालु हरुको पो त!

ट्राफिक छैन, लेन क्रस गरी हालुम
ट्राफिक छैन, मोबाईलमा कूरो गरम न!
जेब्रा क्रसका मान्छेलाई हतार भए म के गरुम!

गाजल लगाईन्छ मेबलिनका,
कट्टू फ्रानचीज,
आलु कोबी भारतबाट
मलाई के को पीर, म संग भाको बारी मरभुमी!

ओहो भोक लाग्यो
रम रम खाम, खोल बाटोमा फालुम!
कस्तो पिरो भो,
चकलेट क्वाप्प, खोल फ्यात्त!!! हह थुक्क पनि,
शहर फोहोर भएछ, सरकार ले केही गरेन! !

#सुक्खाबतास भट्टे!! #dryair bhatte
#मौनहल्ला #thoughts
#बिचार #फेकबुक #fakebook
#nepal #nepali

Special thanks to the image taken out of google images (alany stocks fotos)

मेरो सोख तर तिम्रो वा अरुको भत्रै सिती‌???

Friday, December 22, 2017

मेरो सोख तर तिम्रो वा अरुको भुत्रै सिती।

कुकुर पाल्ने रहर पलायो? पाल! गाई, बाख्रा आदी पाल्न सके वा पाले, अझ राम्रो!! उत्तम!! बिहानी पैदल यात्रामा साथै लग्न पनी मन लाग्यो? लग, राम्रो हो! तर, बिहान त्यो morning walk हो की जगिडं् गर्दा १ जोर पन्जा र प्लास्टीकको थैली पनि लग!!! किन? आफै बुझ! कति र के राम्रो??? अनि कति र के नराम्रो!!!

तिम्रो घर मात्र सफा राख्नू पर्छ अरु जे सुकै होस! यो तरीका अली भएन!

म नराम्रो छु!!

#सुक्खाबतास भट्टे #dryair bhatte
#बिचार दिक्क
#बिकास हो की हो यो #बिनास

A Stroll @ PATAN DURBAR SQARE, may b because the dog is a “ruyal” one! But i was wondering does the guy have a plastic bag or gloves in case the ” ruyal” wants to do its natural call?!!! If not dog shit in the historical Site!

#dryair bhatte
#thoughts
#nepal #nepali #responsibiliy
#सुक्खाबतास भट्टे
#नेपाल #नेपाली #फेकtबुक

No comments:

Post a Comment

No comments:

Post a Comment

Photo: sudan bhattarais’ mobography (copyright)

No comments:

Post a Comment

अभिभावकको कर्तब्य .‌‌…

Sunday, December 24, 2017

अभिभावकको कर्तब्य ?

हाम्रो देशां भेडाहरूको बथान धेरै भईसकेको छ! अबका अभिभाबकहरूले यो बिचार पुर्याउनु पर्छ र त्यो के भने, बिध्यालयले तिम्रा छोरीछोराहरु लाई हिसाब सिकांछन, भाषा सिकांछन र अन्य गतिबीधी सिकांउछन तर बोल्ने कसरि? कंहा र कसरी के बोल्ने? र आदी ईत्यादी बिभीन्न संस्कार चंाही तिमीले सिकाउने हो! हो, बिचार दिन सकिंदैन तर ठिक बिचार गर्न सिकाउन सक्दैनौं भने यो बथानमा अझ बढि भेडाहरु थप्ने काम नगरेकै ठिक होला! बथान मात्र भएर के गर्नू?

#बिचार
#सुख्खाबतास भट्टे #फेकबुक #नेपाल #नेपाली #dryairbhatte #thoughts #responsibility #parents #फेकबुक

Photo credits: goggle images (most photos have watermark etc of the owner ) thank u all much

त्यो ढोग खोलालाई कि ढल लाई? मेरो प्रश्न।

बागमती र बिष्णुमती जस्ता हाम्रा धार्मीक महत्व बोकेका खोलाहरूमाथी रहेका पुलबाट यात्राको क्रममा एक तर्फ बाट अर्को तिर लाग्दा खोलालाई वा भनौ गंगाको एक रुपलाई ढोग्ने चलन बाल्यकाल देखी नै देखीआएको धेरै चलनहरु मध्ये एउटा चलन हो। यो चलन अझै पनि जारी देख्दा खुसी त लाग्छ तर आजकल जब कसैले ढोग्छन एउटा प्रश्न मनमा उब्जिन्छ, तिनले खोला लाई प्रणाम गरेको हो की खोलाको रुपमा बग्दै गरेको अनगिन्ती सहरिया भनाउंदाहरुको मलमुत्रलाई?
अनगिन्ती प्रश्नहरुझै यो पनि अनुत्तरीत नै छ।

कुरो सहि लागे एक सेयर गरम।

जय सुर्यचन्द्र

#सुक्खाबतास भट्टे
#बिचार #प्रश्न #अनुत्तरीत
#नेपाल #नेपाली
#फेकबुक #FAKEBOOK
#खोला #ढल #dryairbhatte #thought #question #nepal #nepali #river #sewarge


Phto crédito: google images (watermarks can be seen of the photographer/owner) thanking a lot, to all the image owner

शिझीत कि एक शाझर? प्रश्न १, तर सगरमाथाको उँचाई राख्ने

Monday, December 18, 2017

शिक्षीत कि शाक्षर? एक प्रश्न।

आज एक भू.पू पुर्ब रोएल नेपाल एयरलाईन्सको पाईलट लाई भेटने मौका पाँए तर अफसोच त्यो बेला लाग्यो जब ऊनले करेन्ट हो कि गुटका बाट निस्केको रस ३ तला माथिको झ्यालबाट सिधै तल बाटोमा पिच्काए! मेरो दिमागले मलाई झस्काई दियो बहाना बनाए र आफ्नो बाटो तताए। बाटो भरि अनगिन्ती प्रश्नको खात मा एक फेरी थपियो! तर, ऊत्तर सजिलै आयो हुन त उनि जापान नि गए होलान मुनिक पनि र अनगिन्ती ठाँउ पुगे होलान। तर मेरो बिचारमा चाँही उनि एयरपोर्ट बाहिर निसकदैंन थिए होलान! पिलेनमै मस्त सुत्न मिली हाल्छ, शौंचालय नि भै हाल्छ, थरि थरिका भोजन पनि भै हाल्छ, निस्कने दिन फटाफट सम्भो नुहाई गरि ड्रेस लगाई अत्तर छर्किन्थे होला! नत्र माईक्रो बस पाईलटको झै पारा पो देखियो त हौ!!!

जय सुर्यचन्द्र!!!!

#सुक्खाबतास भट्टे #dryair bhatte
#civicsence #चेतना
#नेपाल #नेपालि #nepal #nepali
#thought #बिचार

Freedom and its Consequences!!!!

Sunday, December 24, 2017

Freedom and its consequences!

If you cannot take advantage of your freedom, which, is your greatest “ally”, you are kicking that freedom out of ur life and returning to the same old chains.! So, be wise! Use your freedom wisely! रे, नी त!!!

#सुक्खाबतास #बिचार #dryair bhatte #MaroonThoughts #fakebook #फेकबुक #नेपाल #नेपाली

Sunday, December 24, 2017 अधिकार र कर्तब्यको सामन्जश्यता को खोजि मा।

अधिकार र कर्तब्यको सामन्जश्यता को खोजि मा।

खैै त्यो गाडीको कति पर्छ कुन्नी?? थाहा भएन! किनभने मेरो त्यो आबश्यक्ता पनी होईन!!
कतै पढेको थिए “बाटो एउटै हो, चाहे चड गाडी या चढ तिमी साईकल”!
ओ माई गस! भन्दीन म! म भन्छू हे भगबान!!
त्यो लाखौं बा करोड पर्ने गाडीमा तिमी हुईंकिदा, तिम्ले खाएको त्यो पानीको बोटल होस बा प्लास्टीकका चिया गिंलास, सिसा तल सरर् झारेर बाटोमा फ्यात्त फ्याक्दा, रमाईलो त होला! तिमीलाई!!!! सजिलो नी होला!! तिम्लाई!!! गाडी सफा गर्ने बेलामा काम पनी कम होला! तिमीलाई!!! तर, तिमीले बाहिर जताततै कसिगंर थप्न मद्दत गरिरहेको होईन र??? तिम्रो केही समयको सजिलो ले अरूलाई असजिलो परिरहेको त छैन??? सोच्नू पर्ने कूरो होईन र???

गलत त गलत नै हुन पर्छ नी! चाहे त्यो नेताको होस वा होस तिम्रो!!!! अरूको गल्ती देख्ने तिमी किन देख्दैनो, हो, त्यो आफ्नो पनी गल्ती????

फाल्दै नफाले त, “सफा गरेको फोटो खिच्ेर “फेकबूक” मा हाल्न पांईदैन भनेर फ्यालेको त होईन?????

#सूक्खाबतास भट्टे
#प्रश्न #बिचार #अनिन्द्रा #कर्तब्य #अधिकार#सामन्जस्यता #dryair bhatte #right #responsibility #fakebook #फेकबुक #अनुत्तरित

Pic credit: google images! Thanks in adv to the image owners for giving the chance of using them here!

#dryair bhatte #सुक्खाबतास भट्टे

बिकेन्द्रिकरण र त्यस्को टडकारो आबश्यक्ता

बाउबाजे हरुले छोडेको खेतबारीमा सक्छौ भने खेतीनै गर, भारत वा चिनको प्याज त निर्यात गर्न पर्दैन. काम नगरी पैसो ढेवा आउने उपाय को लागी 4-5 तल्लाका घर बनाउने र भाडा खाने काम पनि बन्द गर्न तिर लाग्नू उपयुक्त हुन्छ अबका दिन हरुमा। सब कन्ठ कुमार र कन्ठ कुमारी जो खरदार वा जि.प्रमुख बन्ने भनेर काठमांडौ छिरेका छन र 20-40 मिटरका बाटोको कुरा गर्दैछन तिनलाई उनकै गांउमा गएर बरू80 मि. कै बाटो बनाउन का लागी काम कुरो अगाडी बडाउदा ठिक होला। आफ्नो जग्गा बेच्न नछोडने, बडा बडा घर बनाएऱ भाडा खान पनी नछोडने तथा अरू आदी ईत्यादी पनि नछोडने अनि कुरो चाहीं बडा बडा मात्र गर्ने । यो अलि नसुहाए झै भयो, नेताहरुले 2 बर्षमा रेल ल्याउने भनेको जस्तै। बिकेन्द्रिकरणको पहिलो पाईला यो हुन सक्छ।

जय सुर्यचन्द्र!

कुरो ठिक भएएक सेयर पनि गरम न।

#सुक्खाबतास भट्टे
#बिचार #फेकबुक #fakebook
#nepal #nepali #DECENTRALISE #dryairbhatte #thoughts #nepal #nepali #IsThisRepublic

Photo courtesy: google images (watermark or names can b seen of the image owner over or in or at side of the photos)! Thanking all of you

#dryair bhatte ##सुक्खाबतास भट्टे

पशुपति सँगको बार्तालाप वा भनौ एकालापका केही अंश

हिजो पौष ११, २०७४ तदनुसार डिसेम्बर महिनाको २५ तारिख २०१८ को दिन म बेलुकिको १०:३० तिर बतासे धुनमा पशुपति झेत्र पुगेंको थिए! “पशुपतिको जात्रा सिद्राको ब्यापार भनेझै मेरो ऊध्येश्य १ थियो तर समय पाएको हुँदा केहि बार्तालाप/एकालाप पनि भयो, चित्र खिचाईका साथ! शिबसम्भोका साथ उनका अर्धागिंनी पार्बती र केही झणमा रुद्रजी सहित मोहिनीजीको पनि आगमन भयो! मेरो भाग्य राम्रै रहेछ ढुगेँ युगका (stone age, 3.4 million yrs roughly, and ended between 8700 BCE and 2000 BCE) महानायकहरु सँग पनि केही कुरो हुनु रहेछ जस्तो भान भयो! किनकी शिबपार्बती फलामे युगको (iron age, between 1200 BC to 600BC , depending on the regioan) सुरुवात बाट पाकृतिक शक्तिका रुपमा आगमन भएको हुनु पर्छ (दुबै नितान्त मेरा सोचाई अनि बिचार हुन, कसैलाई सच्याऊनु पर्छ जस्तो लाग्छ भने, कृपया जानकारी गराई दिनु हुन हार्दिक निमन्त्रणा) भिन्न युगका प्राकृतिक शक्ति हरुका अगाडि केहि बेर मेरो चित्र खिच्ने मेसिन बन्द झै भए! बार्तालाप/एकालाप सायद ३० मिनेट जती भयो कि, तर म समयको बिषयमा अझै केही बिश्मृत नै छु! त्यसै कारण पनि म त्यो बार्तालापको एकालापको एकदमै छोटो अंश मात्र त्यो पनि अनगिन्ती गल्तीका साथ यहाँ राख्ने झिनो प्रयाष गर्दै छु। किन क्रिसमश नमनाको? म चाडबाड पनि त्यति मनाऊन्न, पनि एकदम सरल तरिकाले तडकभडक नगरिकन मेरो सानो परिवार सँग मनाँउछु, यो आफ्नो त्नयो त्भयस्ऐको जस्रता कुरा मेरो मन मस्तिश्कमा नै छैन। उमेर मा सबै मनाऊँदै हिन्थ्यौ पनि, अहिले कम भयो त्यति मात्र हो। सम्भो र पार्बति मनद मुस्कानका साथ सुनिरहेका झै देखिन्थे। तर रुद्र पत्नी मोहिनी जी को प्रश्न आयो, ” के तिमी भेदभाब त गरिरहेको छैनौं? भने, होईन म हरेक धर्म (religion) वा भनौ ब्रम्हाविध्या (theology), ब्रम्हाविग्यानी (theologist) सबै र हरेकको ईज्जत र सत्कार गर्छु तर सबैका चाडबाड मनाउनु पर्ने आबश्यक्ता भने देख्दिन! मेरो बिचारमा, मैलै हाम्रो छोरानाती लाई दिनु पर्ने एउटा महत्वपूर्ण बिषय नै, सबै घर्म र स्सँकृतिको सम्मान गर्न सिकाउनु हुन पर्छ, नत्र भोलि यहि बिषयलाई लिएर युध्द गर्न थाले भने? मेरो राम्रो तेरो नराम्रो भन्दै! कति भयावह समस्याको जन्म होला त, र त्यस्ता पटमुर्ख काम यो संसारमा धैरै देखिसकियो, अनाबश्यक अशान्ति।
रु‌‌‌‌‌‌द्रदेव जो अहिले सम्म चुपचाप थिए, एक अट्टहासिय हाँसो का साथ बोले तिम्रा पुर्बज ले सनातन धर्मलाई ठेलि बानि पुजा गर्ने भाँडो र कमाऊने भाडो बनाईदिऐ, जुन कारण अहिले अरु केहि मानिसले यँहाका मानिस, सोझा साझा उतपिडीतलाई अाफु पटि तान्न एक प्रकारले सजिलो भयो नि! त्यस्को म सँग पनि उत्तर थिएन किनकी त्यो यस्तो शत्य हो, जुन कतैबाट पनि नकार्न सकिंदैन।
तल धाटमा केही हलचल भए झै भान भयो। आगोका फिलिगाँ खसालिन थालिएछ, चित्त तल लागेको मात्र थियो, नजिकका आबाजहरु कंहि टाढा बाट आए झै भयो, तस्बिर खिच्दै छु, आबाजहरुले भन्दै र टाढीदै थिए:
I heard a distant echo seeming to be like a voice of lady (godess) mohini saying “do the correct thing! Those who r with an attitude of ” khai, ke garne, kasari garne! Show them “yo garne ra e yesari garne! अर््क्क्क्क्््क्क्क
सहि लागे एक सेयर गरम।

#जय सुर्यचन्द्र

#सुक्खाबतास भट्टे #dryairbhatte
#बिचार #प्रश्न #सनातनधर्म #thoughts #nepal #nepali
#नेपाल #नेपाली
#फेकबुक #FAKEBOOK
#गुदिपोको पारि #ग्यानलाईकमाई खानेभाँडो #science #knowledgeIntemple #no practical interpretation #theologyBecomesProfesiion

Note: I have taken the privilege mention lord rudra n his wife goddess mohini as a source of inspiration from ” Harappan civilization also known indus valley civilization! If theres any error pls do feel free to correct me!

Photo:- sudan bhattarai, (copyright:bhattaba) #dryair bhatte # सुक्खाबतास भट्टे

हाम्रो देश र आफ्नैैै पैसौ फिर्ता माग्न लाग्ने कस्तो हो यो लाजको भेष।

​कुरो 1 रु वा रु 2 हरुका हुन तर पनि यो 1-2 रुपैंयाको बिषय राम्ररी बुझ्ने हो भने बिकराल समस्या भैसकेको छ। त्यी 1-2 रु खुत्रुकेमा हालेर पैसा बचाउने चलन अझै पनि छ! हामीले बूझ पचाको की ह्या के बोल्नु गरेको? हैन हो बोल्नु पर्यो। अतिले खती हुन धेरै समय लाग्दैन! पसलमा सामान किन्यो “चानचुन छैन, लिनुस हाजमोला” कति रमाईलो। 50 पैसाको हाजमोलालाई मैले 1रु तिर्ने किन? एक पटक एउटा पसल जहां सधैं जसो जान्थे, तिनले दिएका हाजमगोला सब जम्मा गरेर 20 रु जति भए पछी फिर्ता दिन गए र मेरो 20 रु मागे, बिक्रीको माल फिर्ता हु्न्न रे। मैले ती हाजमगोला होस कि पिपलमन्ट किनेको थिईन उस्ले भिडाको थियो नी। 

कहिले काही बस ट्याम्पो चढछु रमाईलो को लागी, भाडामा फेरी त्यही चानचून को कुरो! म संग चानचुन नभए उस्ले रु 1000 सम्म पनी साट्छ तर मलाई दिनु पर्ने चानचुन चाही छैन रे। चानचुन राख्न पर्यो नी। किराना होस कि मार्ट होस कि बस ट्याम्पो जे सुकै। हामी बोल्नु पर्यो, अत्ती भयो! 

अनि यात्रु किन चुप, सक्छौ चानचुन बोेकर हिड नत्र 1रू पनि नछोड। 

हिसाब गर्यो बडो लामो हुन्छ, मेरो सामर्थय़ पनि छैन। तर 1टा पसले ले 50 जनालाई हाजमगोला भिडायो, दिनभऱमा 10 जनालाई! 50 पैसाको कुरो लाई 1रु मा भिडायो, पर्श्न दिनको कति र महिनाको कति ठगीय ब्यापार भयो त??? 

बसहरुमा हजारौ चढछन गन्तब्य पुग्न, एक जना संग 1रु, त्यत्रा यात्रु संग दिनभरिमा कति होला त रु 1 को खेल त! 

सिधा हिसाब गर्दा दिनभरमा हुनसक्छ 1करोड नै पो ठगी ब्यापार हुन्छ की खै! 

धेरै टाडा जानु पर्दैन मात्र भारत गएर 1 कप चिया खाए पुग्छ, 25पैसा त के 5 पैसो पनि फिर्ता दिन्छन। भने यहां किन यस्तो? नियम बसाल्न हामी किन लजाको? कमाको त हामीले पसिना बगाएर नै हो त! हो भने ति 1,2,3 रु को किन हेंला यस्तो बिन।

1दिन गार्हो होला, 2 दिन होला वा महिना दिन ने लाग्ला, तर सुुरुबात गर्ने बेला भै सक्यो नत्र, खै के भनौं यो भन्दा बढी। पढऩ समेत झर्को कि कसो?? 

यदि कुरो ठिक हो जस्तो लागे लाईक भन्दा पनी सेयर गरम न है!!! सधन्यबाद

#सुक्खाबतास भट्टे #बिचार #अत्यन्त जरुरी

#सुरुगरम

#take ur change

#नेपाल #नेपाली